नेविसंघले दिउँसै पार्टी कार्यालयमा लाल्टिन बाल्यो
कार्तिक ३०, काठमाडाैं । नेपाली काङ्ग्रेसले सातौ पटक पनि महाधिवेशन घोषणा गरी स्थगित गरेपछि आक्रोसित बनेका नेविसघंका नेताले पार्टीको केद्रीय कार्यालय आगाडी दिउँसै लाल्टीन बालेर प्रतिकात्मक विरोध प्रदर्शन गरेका छन् ।
सानेपा स्थित नेपाली काङ्गेसको केद्रीय कार्यालयमा आइतबार नेपाल विद्यार्थी संघका ११ जना नेताले अनुहार समेत छोप्ने गरी शरीरमा कालो कपडा पहिरिएर हातमा लाल्टीन बोकी मौन धर्ना दिएका छन ।

प्रदर्शनकारीले नेविसंघको ११ औं महाधिवेशन तत्काल गर्न माग गर्दै ‘नेविसंघलाई बन्धक बनाउने हो, खबरदार १ उज्यालो बिहानी कहिले हुन्छ रु’ भन्ने नारा लेखेका व्यानर बोकेका थिए ।
विरोधसभामा बोलेका नेविसंघका नेता कुन्दनराज काफ्लेले पार्टीको आन्तरिक झगडाका कारण नेविसंघ बन्धक र अब पनि पार्टी यसरी नै अघिबढे आफूहरुको धै¥यताको बाँध टुट्ने चेतावनी समेत दिए । विरोध सभामा सहभागी कार्यकर्ताहरुले यो रबैयाले पार्टीको आन्तरिक लोकतन्त्र खत्तम भएको धारणा व्यक्त गरे।

प्रकाशित मिति:
November 16, 2014