महिला उम्मेदवार मृत फेला
काठमाडौं २० वैशाख । स्थानीय तहको चुनावका लागि उम्मेदवारी दिएकी धादिङकी एक उम्मेदवार मृत फेला परेकी छन् ।
धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ३ की दलित महिला उम्मेदवार बिना मिजार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
३५ वर्षकी मिजारलाई नेकपा एमालेले वडा नम्बर तीनको दलित महिला उम्मेदवार बनाएको थियो । उनी बुधबार बिहान करिब ९ बजे झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
May 03, 2017