हिउँले यसरी ढाक्यो चन्द्रागिरी हिल्स (फोटोफिचर)
काठमाडौ. १० माघ ।
मौसममा परिवर्तन भई आज देशैभर वर्षा र ठाउँ ठाउँमा हितपात परिहेको छ । चन्द्रागिरी हिल्समा पनि हिमपात भएको छ । हिउँले पुरै चन्द्रागिरी ढाकिएको छ । हेर्नुहोस् फोटोफिचर

![]() |
तस्बीरहरुः चन्द्रागिरी हिल्स |
प्रकाशित मिति:
January 24, 2018