• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » बाघले आक्रमण गरी दुईलाई घाइते बनाएपछि बाघ नै मारियो
बाघले आक्रमण गरी दुईलाई घाइते बनाएपछि बाघ नै मारियो


असोज १४ – सल्यानमा बाघले आक्रमण गरेर दुई जनालाई घाइते बनाएको छ । बाघले आक्रमण गरेपछि आक्रोशित स्थानीयले बाघलाई भने मारिदिएका छन् ।

सल्यानको खलङ्गा गाविस श्रीनगर बजारमा बाघले आक्रमण गर्दा शीतलपाटी निवासी ५४ वर्षीय दीपेन्द्र बस्नेत र ३९ वर्षीया उर्मिला विक घाइते भएका हुन् ।

आज बिहान ५ बजेर १५ मिनेट जाँदा ढोका खोलेर बाहिर निस्कँदा दुवैलाई एक्कासि बाघले आक्रमण गरेको हो ।

घाइते बस्नेत र विकलाई उपचारका लागि कान्तिपुर सामुदायिक अस्पताल भर्ना गरिएको प्रहरीले बताएको छ ।
लोपोन्मुख बाघ मार्न कानुनले प्रतिबन्ध लगाए पनि आक्रोशित स्थानीयले भने बाघ मारेका हुन् ।

प्रकाशित मिति: September 30, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
गृह पृष्ठ |