एन्जेलिनाको टपलेस फोटो लिलामीमा (फोटोसहित)

लण्डनको क्रिष्टी अक्शन हाउनसमा आगामी मे महिनामा एन्जेलिनाको उक्त टपलेस फोटो लिलामी बिक्रिका लागि राखिने भएको हो ।
कलात्मक आर्ट जस्तो लाग्ने उनको उक्त प्राकृतिक फोटो लिलामीमा बेच्न लागिएको एजेन्सीहरुले उल्लेख गरेका छन् । लिलामीमा राख्न लागिएको उनको टपलेस फोटोमा स्तनमा घोडाले मुख राखेको देख्न सकिन्छ ।
सन् २००१ मा फोटोग्राफर डेबिड ल चैपेलीले खिचेको उक्त तस्वीरलाई द वाईल्ड अफ फोटोग्राफीको नाममा लिलामीमा राख्न लागिएको हो ।

प्रकाशित मिति:
April 19, 2013