इन्डोनेसियामा १ सय ८ मानिस बोकेको जहाज दुर्घटनाको त्यो क्षण
इन्डोनेसियामा १ सय ८ मानिस बोकेको जहाज दुर्घटना भई समुन्द्रमा खसेको छ । तर उक्त दुर्घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन ।

इण्डोनेसियाको वाङदुङ भन्ने शहरबाट यात्रु लिएर बाली जानका लागि विमान उडेको थियो । लायन एयरको उक्त विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो ।
विमानमा करिव एक सय पचास संख्यामा मानिस रहेको भनिएको उक्त विमान दुर्घटना यसरी भएको थियो । भिडियोमा हेर्नुहोस्:

प्रकाशित मिति:
April 14, 2013