भोलिको नेपाल बन्द फिर्ता भो

ती विद्यार्थी संगठनले वन्दले दैनिक जनजिवन कष्टकर हुने तथा स्ववियू निर्वाचनलाई समेत असर गर्ने भएकाले बन्द फिर्ता लिएको बताएका छन् ।
आज अनेरास्ववियुको कार्यालय बागबजारमा बसेको ११ विद्यार्थी संगठनको बैठकले बन्द फिर्ता लिने र स्ववियू निर्वाचनमा केन्द्रीत हुने निर्णय गरेका हुन् ।
प्रकाशित मिति:
May 11, 2013