नेपाली श्रमिकको न्यूनतम तलव ८ हजार रुपैयाँ
जेठ १४ नेपालमा नेपाली श्रमिक मजुदरको न्यूनतम तलव मासिक ८ हजार रुपैयाँ हुने पक्का भएको छ ।
सोमबारको वार्तामा मासिक तलव ५ हजार १ सय रुपैयाँ र महंगी भत्ता २ हजार ९ सय रुपैयाँ गरी जम्मा ८ हजार रुपैयाँ पारिश्रमिक दिने सहमति भएको हो ।एक साताभित्रै नयाँ तलवमान राजपत्रमा प्रकाशित हुने छ । यसरी नयाँ तलब कायम गराउन ढिला नहुने मजदुर सगठनले जनाएका छन ।
प्रकाशित मिति:
May 28, 2013