शाहरुख खान अस्पतालमा
बलिउडका बादशाह मानिने शाहरुख खान अस्पताल भर्ना भएका छन् । आज उनको दाहिने काधँमा सर्जरी हुदै छ ।
सर्जरी मुम्बईको लीलावती अस्पतालमा हुने भएको छ। सर्जरी पछि उनलाई डाक्टरले एक महिना सम्म आराम गर्नु पर्ने बताएका छन ।
उनि अहिले फिल्म चेन्नई एक्सप्रेसको सुटिंग रहेकौ अवस्थामा एक्कासी अस्पतालमा भर्ना भएका हुन । उनको अप्रेसनका लागि डा. संजय देसाई र उनको नीजि डाक्टरले पनि उनको अप्रेशनमा साथ दिने भएका छन ।

प्रकाशित मिति:
May 28, 2013