प्रेसरकुकर पड्कँदा १० लाखको क्षति
जेठ १४ । खाना पकाउने क्रममा प्रेसरकुकर पड्कँदा भएको आगालागीमा विराटनगर उपमहानगरपालिकामा रु १० लाख बराबरको क्षति भएको छ ।
सोमबार साँझ ८:३० बजे विराटनगर उपमहानगरपालिका–१० स्थित प्रेमनिधि तिवारीको घरमा खाना पकाउने क्रममा प्रेसरकुकर पड्कँदा आगो सल्कन पुगेको थियो ।
सल्केको आगोमा परेर खाना पकाउने ग्यासको सिलिन्डर पनि विस्फोट हुँदा आगोले घरको धनमाल जलेर नष्ट भए पनि मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी गराएको छ ।

प्रकाशित मिति:
May 28, 2013