भारतका सेनाध्यक्षलाई सरकारको निम्तो
जेठ १४ – आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल र भारतका सेनाले संयुक्त रुपमा गरेको सगरमाथा आरोहणका क्रममा सेनाले गर्ने विशेष कार्यक्रममा भाग लिन भारतका सेनाध्यक्षलाई बोलाउने निर्णय गरेको छ ।
बैठकले उपराष्ट्रपति परमानन्द झाको चीन भ्रमण स्वीकृत गरेको छ । सरकारले झाको यहि जेठ २१ देखि २६ सम्म हुने चीनको औपचारिक भ्रमणमा जाने निर्णय पनि गरेको छ ।
बैठकले उपराष्ट्रपति परमानन्द झाको चीन भ्रमण स्वीकृत गरेको छ । सरकारले झाको यहि जेठ २१ देखि २६ सम्म हुने चीनको औपचारिक भ्रमणमा जाने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति:
May 28, 2013