सङ्घको महाधिवेशनको माग गर्दै माउ पार्टीका सभापतिलाई ज्ञापनपत्र
असार १ । नेपाल विद्यार्थी सङ्घका पूर्व पदाधिकारीहरुले सङ्घको महाधिवेशन चाँडो गराउन माग गर्दै नेपाली काँग्रेसका सभापति सुशील कोइरालासमक्ष आज ज्ञापनपत्र बुझाएका छन् ।
जवाफमा सभापति कोइरालाले महाधिवेशनको विकल्प खोजिनुपर्ने धारणा राख्दै महामन्त्री प्रकाशमान सिहंसँग छलफल गर्न सुझाव दिएको थपलियाले उल्लेख गरिन् ।
प्रकाशित मिति:
June 15, 2013