चिकित्सकद्धारा नै मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा बन्द

भरतपुर नगरपालिका–१२ बसन्तचोक निवासी २२ वर्षीया भवानी खतिवडा घिमिरेको उपचारका क्रममा मृत्यु भएपछि चिकित्सकको लापरबाही कारण उनको ज्यान गएको भन्दै पीडित पक्ष तोडफोडमा उत्रिएकाले हिजो दिनभर अस्पताल तनावग्रस्त बनेको थियो ।
आकस्मिक बाहेकका अन्य सेवाहरु बन्द गरिएपछि उपचारका लागि अस्पतालआएका बिरामीहरु मर्कामा परेका छन् भने कतिपय बिरामीहरु अन्य अस्पतालमा जान बाध्य भएका छन । यसको बिरोधमा चिकित्सकहरुले आज दिन भर हातमा कालोपट्टी बाँधेर काम गर्ने जनाएका छन ।
प्रकाशित मिति:
June 10, 2013