हावाहुरी र वर्षाले इलाममा क्षति
–––
जेठ १८। अविरल हावाहुरी र वर्षा भए पछि ईलामवासी दिक्क भएका छन ।
इलामका ग्रामीण भेगमा चल्ने सवारीसाधन सञ्चालनमा सञ्चालनमा समेत अवरोध आएको छ । लगातार इलाममा चार दिनयता वर्षाले कच्ची सडक हिलाम्मे भएपछि सवारी साधन कम चल्ल थालेका छन ।
वर्षाले माइखोलामा बाढी आउँदा इलाम दानाबारीमा निर्माणाधीन सानिमा माई जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
हावाहुरीले इलाममा लगाइएको मकै खेतीमा हानी पुगेको छ । हावाहुरीले विद्युत् सेवा अवरूद्धभएपछि जिल्लामा विभिन्न गाविसका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

प्रकाशित मिति:
June 01, 2013