ए-माओवादी चुनाव हार्ने डरले बखेडा निकाल्दै: पौडेल
जेठ १८ नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत माओवादी चुनाव हार्ने डरले बखेडा निकालेको दाबी गरेका छन् ।
शनिबार राजधानीमा भएको एक कार्यक्रममा पौडेलले माओवादीले नयाँनयाँ बखेडा झिकेर चुनावबाट भाग्न लागेको बताए । माओवादीलाई जसरी भए पनि मंसीरमा चुनावमा लैजाने बताए ।
नेकपा माओवादी बैद्य समूहले संग मिलेर चुनाव भाड्न खोजेको पौडेलले दाबी गरे । बिभाजनको रणनीति बनाएर लोकतन्त्र र गणतन्त्रमाथि माओवादीले प्रहार गरेको उनले बताए ।
खिलराज रेग्मीको राजीनामाको सम्वन्धमा पार्टीभित्र कुनै बिवाद नभएको प्रष्ट पारे । सविंधानसभाको चुनाब रेग्मीले लै चुनाब गराउने उनको भनाई रहेको छ ।

प्रकाशित मिति:
June 01, 2013