तनाब कम गर्ने हो त्यसो भए दही खानुस्

क्यालीफोर्नियाका, लस एन्जलस्स्कूल अफ मेडिसीन द्धारा नयाँ अध्यन अनुसार दही खानाले मानसिक समस्याको साथै तनाब कम हुने अध्यनले पत्ता लगाएको छ । यसका साथै दहीमा हुने तत्वले मस्तिष्क शान्त बनाउने गर्दछ ।
अध्ययनकर्ताले दिनहु दहिको प्रयोगले मानसिक रुपमा गरिने काममा मस्तिष्कलाई आराम दिने हुनाले दहीको प्रयोग उपयुक्त्त रहेको अध्ययनकर्ताको दाबी छ ।
अध्यन कर्ताले १८- ५३ वर्षका महिलामा दुइृ समुहमा विभाजन गरेर एउटा समुहलाई दही खान दिईएको थियो अर्को समुह लाई दही खान दिएको थिएन , यसबाट दही नखाने भन्दा दही खानेको परिवार खुसी र तनाब कम भएको पाइएको थियो ।
प्रकाशित मिति:
June 01, 2013