४२ दलको नेपाल बन्दको प्रभाव राजधानीका सडकमा (फोटोफिचर)
असार २ – आइतबार संविधानसभाको निर्वाचन मिति घोषणाको विरुद्ध ४२ दलले गरेको नेपाल बन्दले मुलुकभरको जनजीवन प्रभावित भएको छ ।
राजधानीका विभिन्न चोकमा ४२ दलका नेता तथा कार्यकर्ता बसेर बन्द सफल बनाएका छन् । संबिधान सभाको निर्वाचनको मिति घोषणाबिरुद्ध आन्दोलित ४२ दलको नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दको प्रभाव राजधानीसहित मुलुकभर नै परेको छ ।
प्रमुख चार दलको सिन्डिकेटबाट मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा भएको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको मोर्चाका ३३ दल सहित अशोक राईको नेतृत्वमा रहेको समाजवादी पार्टी, उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेसी जनाधिकार फोरमको नेतृत्वका ८ दल गरी ४२ दलले नेपाल बन्दको आह्वान गरेका हुन् ।
४२ दलको मोर्चाबन्दीमा भएको नेपाल बन्दको प्रभाव राजधानीका सडकमा कस्तो देखियो त :

प्रकाशित मिति:
June 16, 2013