सुगौली सन्धिदेखि नै देशको स्वाधीनता गम्भीर सङ्कटमा : बादल

नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाकोले गरेको प्रथम राष्ट्रिय युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार धुलिखेलमा सम्बोधन गर्दै महासचिव थापाले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले देशभक्तहरुको आन्दोलनले निकट भविष्यमै गति लिने समेत बताएका छन् ।
वर्तमान सरकार विघटन गरी देशभक्तहरुको नेतृत्वमा नयाँ सरकार गठन गरिनुपर्ने समेत उनले बताएका छन् ।
नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको उक्त भेलामा देशभरबाट झण्डै २५० तामाङ युवाको सहभागिता रहेको छ ।
प्रकाशित मिति:
June 08, 2013