हिमाल शर्मा द्धारा राजीनामा दिने घोषणा

नयाँ स्ववियु निर्वाचनको मिति घोषणा भई २ पटक निर्वाचन सरेको अवस्थामा अबको स्ववियु निर्वाचनमा सहयोग मात्र गर्ने भन्दै र शर्माले कुलपति र उपकुलपतिको राजीनामा र स्ववियु निर्वाचनको मिति घोषणाको लागि दबाब दिन राजीनामा दिने घोषणा गरेको बताए ।
प्रकाशित मिति:
June 06, 2013