साँच्चै अण्डाले फाइदा गर्छ त !

मोटोपना घटाउँदछ:
युनिभरसिटी अफ मिसौरीको अनुसार जुन मानिस मोटोपना घटाउन चाहन्छ, अण्डाको परिकार खान उपयुक्त हुन्छ उसको शरीरको तौल चाडै कम हुने बताएको छ । अण्डामा पाइने प्रोटीनले पाचन प्रक्रिया अरुमा पाइने भन्दा बढि हुनाले अण्डा खाए पछि निकैबेर सम्म भोक नलाग्ने हुन्छ । जसले कम खाने कुरा खाइन्छ जसले मोटोपना घटाउन सहयोग गर्दछ ।
ब्लडप्रेसर घटाउन सहयोग:

कपालको लागि लाभदायक:
अण्डामा पाइने पोटिनले र लेसिथिन तत्वपाइने हुनाले कपाललाई राम्रो स्वस्थ्य राख्नलाई अण्डा कपालमा लगाउनाले उपयुक्त मानेको छ । जसले गर्दा कपाल टुक्रिन कम हुने चमक आउने गर्दछ । अण्डामा कागती राखेर लगाउदा पनि राम्रो हुने गर्दछ ।
अण्डमा पाईने तत्वले क्लोरीन, प्रदूषण र सुर्यको किरणबाट बचाउदछ ।
मुटुलाई बचाउदछ:
ऐल युनिभरसिटीका अनुसार अण्डा मुटु रोगिका लागि हुदयको सुरक्षा गर्ने हुन्छ । युनिभरसिटी ले अनुसन्धानमा अण्डमा पाइने तत्वले मुटुको गतिलाई नियन्त्रण गर्दछ । उक्त अध्यनले अण्डा गर्मि र चिसो मौसममा सदाबाहार रुपमा खादा राम्रो हुने बताएको छ ।
अण्डा खानु अघि यि कुरालाई पनि ध्यान दिनु आवश्यक छ:
- अण्डामा प्रोटिन बढी मात्रामा पाईन्छ जसले गर्दा दिनमा एक वटा अण्डा ठिक हुन्छ फाइदाहुने भनेर धेरै अण्डा खान लाभदायक हुदैन ।
- मन पर्छ भनेर धेरै खानुहुदैन किनकी अण्डाले किड्नीमा असर गर्दछ ।
- यदी अण्डा फ्राई खान चाहने हो भने तेल कम प्रयोग गर्नु पर्दछ ।
- अण्डामा बर्डफ्लु आउने हुनाने राम्रो संग पकाएर खानु पर्दछ।

प्रकाशित मिति:
June 06, 2013