मसिर ४ मा निर्वाचन हुदैन: विप्लप
असार २७ । नेकपा माओवादीका नेता
नेत्रविक्रम चन्द( विप्लप )ले यो सरकार भनेको संविधानको मर्म विपरित, जनभावना विपरित, चार दलको सिन्डिकेटको सरकार भएकोले मंसिर ४ मा कुनै हालतमा निर्वाचन गराउन नसक्ने बताएका छन ।
उनले संविधानसभाको चुनावमा जानु भन्दा पहिला जुन विषयमा कुरा नमिलेर हिजोको संविधानसभाले संविधान बनाउन नसकेको भन्दै त्यसको समिक्षा नगरी गरिने चुनावको केही मतलब नहुने र करोडौको पैसा खतम हुने बताएका छन ।
यो निर्वाचनको निकास लागि नभई प्रति जनता १० हजार रुपैया रुपैया बोझ गराउनका लागि मात्र गरीएको उनले बताए ।
अहिलेको निर्वाचनमा पत्रकार बकिल, नागरिक समाज कोही पनि चुनावको पक्षमा छैनन् त्यसले गर्दा विना निष्कर्षको निर्वाचनको केही मतलब नहुने उनको दावी गरेका छन ।

प्रकाशित मिति:
July 11, 2013