पहिरोले गाडी च्याप्दा दुई कर्मचारीको मृत्यु
असार २७ । प्यूठानको गोठिवाङमा पहिरोले गाडी च्याप्दा रोल्पा जिल्ला विकास समितिका दुई कर्मचारीको मृत्यु भएको छ ।
आज विहान सडक माथिबाट खसेको पहिरोले पुरिएर रोल्पा जिल्ला विकास समितिमा कार्यरत इन्जिनियर देबराज आचार्य र कर्मचारी लोकबहादुर खड्काको मृत्यु भएको छ भने रोल्पा लिबाङका भुवन श्रेष्ठ घाइते भएका प्रहरीले बताएको छ ।
रोल्पाको लिवाङ जाने क्रममा प्यृठानको गोठीबाङ २ लामाचौरमा नजिक विबाङ भन्ने ठाउंमा सडक अवरुद्ध भएर जीप रोकिराखेको अवस्थामा माथिबाट खसेको पहिरो आएर गाडी च्यापिएको हो ।

प्रकाशित मिति:
July 11, 2013