अण्डाबाटै दैनिक लाखौँको कारोबार

कृषिमा नयाँ पुस्ताको पलायन बढ्दै जाँदा कृषिको सम्भावना छ भन्दै दाङ देउखुरीका एकजना कृषकले अत्याधुनिक कुखुरा फर्म सञ्चालन गरेर धेरै बिदेशीएका नेपालीलाई गतिलो सन्देश दिन सफल भएका छन ।
उनको कुखुरा फर्ममा अहिले करिब ३० हजार कुखुरा अत्याधुनिक प्रविधिबाट पालेर प्रसस्त पैसा कमाउन सफल भएका छन । साथै कुखुरापालन गरेका वलीले ३० बढी स्थानीय युवालाई रोजगारी पनि दिएका छन्।
प्रकाशित मिति:
July 11, 2013