१ अर्ब ५४ करोड गठीको आरोपमा सिआईबीद्धारा व्यापारी चौरासिया पक्राउ
साउन १४ । १ अर्ब ५४ करोड बैंकिग कसुरमा बिरगञ्जका कपडा व्यापारी मनोज चौरासिया पक्राउ परेका छन् ।
उनलाई प्रहरीको अनुसन्धान व्यूरो सिआईबीले पक्राउ गरेको हो । सिआईबीले उनलाई चेक फर पेमेन्टबाट फाइनान्समा ठगी गरेको अभियोगमा पक्राउ गरिएको बताएको छ ।
चौरासियाका साथै उनका दुई जना सहयोगी पनि पक्राउ परेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति:
July 29, 2013