विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक पक्राउ
भदौ ४ । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक रामेश्वर यादव पक्राउ परेका छन् ।
उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
ट्रान्सफरमर घोटालामा संलग्न रहेको आरोपमा अख्तियारले प्रवन्ध निर्देशक यादवलाई पक्राउ गरेको बुझिन आएको छ ।
प्रकाशित मिति:
August 20, 2013