ललितपुरमा आफैँले बोकेको हतियार पड्किएर प्रहरी हवल्दार आफैँ घाइते
भदौ ४ । ललितपुरको ग्वार्कोमा गस्तिमा हिडिरहेका एक जना प्रहरी हवल्दार आफैँले बोकेको हतियार पड्किएर आफैँ घाइते भएका छन् ।
उनको अहिले वि एण्ड वि अस्पतालमा उपचार भईरहेको छ ।
बैतडीको दशरथ चन्द नगरपालिका घर भएका बुडाल शसस्त्र प्रहरीको सुरक्षा वेसक्याम्प खुमलटारमा कार्यरत थिए ।
प्रकाशित मिति:
August 20, 2013