सिंहको १३७ औं जन्म जयन्तीमा आज विशेष कार्यक्रम
भदौ ७ । विश्व मानवता आन्दोलनका नायक बझाङ्गी राजा जयपृथ्बी बहादुर सिंहको १३७ औं जन्म जयन्ती सदरमुकाम बझाङ्गको चैनपरमा आज विशेष कार्यक्रम गरी मनाइँदै छ ।
बझाङ्ग जस्तो दुर्गम जिल्लामा जन्मेर विश्वमा मानवताको नारा लिएरु घुमेको भन्दै सिंहको संझनामा प्रत्येक वर्ष भदौ ७ गते जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।
प्रकाशित मिति:
August 23, 2013