राष्ट्रपतिद्धारा प्रचण्ड र नेपालसँग भेटवार्ता सम्पन्न

राष्ट्रपति डा. यादवले निर्वाचन प्रक्रियाका हालसम्म भएको प्रगतिका विषयमा अध्यक्ष दाहालसँग जिज्ञासा राखेको बताइएको छ ।
राष्ट्रपतिले दलको निर्वाचन तयारी, निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलसँगको वार्ता र सम्वादका विषयमा कुराकानी भएको बताइएको छ ।
राष्ट्रपति संग दहालले निर्वाचन प्रक्रियाको विरोधमा रहेको नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टीसँग निरन्तर रुपमा औपचारिक र अनौपचारिक रुपमा वार्ता र सम्वादको प्रक्रिया अगाडि बढिरहेको र केही दिनभित्रै सहमति कायम हुने कुरा बताएका थिए।
प्रकाशित मिति:
August 01, 2013