ईद मनाउदै मुस्लिम समुदाय (फोटो फिचर )
आज मुस्लिम समुदाउले विहानको नित्य कर्म गरी सेवई, खजुर, फलफूललगायत मिठा मिठा खाने कुरा खाने गरिन्छ । साथै नयाँ , राम्रा कपडा लगाई नमाज पढ्न मस्जिदमा जाने र नमाज पढिसकेपछि सबै साथी भाई संग अंकमाल गरी इदको मुवारक दिने गरिन्छ ।
प्रकाशित मिति:
August 09, 2013