काठमाडौमा चन्द्रमाको चट्टान प्रदर्शनी
भदौ १३ । आजदेखि राजधानीमा चन्द्रमाको चट्टान प्रदर्शनमा राखिदैँछ ।
एभरेष्ट साइन्स सेन्टरले अमेरिकी अन्तरिक्ष संस्था नासाको सहयोगमा राष्ट्रिय सभा गृहमा ३ अर्ब ७५ करोड वर्ष पुरानो चट्टान सहितको विज्ञान प्रदर्शनी गर्न लागेको हो ।
अन्तरिक्षमा पहिलो पटक पाइला टेक्ने अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङको जन्म र स्मृति दिवसको महिना पारेर चन्द्रमाको चट्टान नेपाल ल्याईसकिएको छ ।
चट्टानका बारेमा सबैलाई जानकारी गराउन तथा विज्ञान र प्रविधिका क्षेत्रमा भएका नयाँ आविष्कारका बारेमा जानकारी गराउन गराउन लागिएको आयोजकको दाबी छ ।
प्रदर्शनी एक महिनासम्म चल्ने छ ।
एभरेष्ट साइन्स सेन्टरले अमेरिकी अन्तरिक्ष संस्था नासाको सहयोगमा राष्ट्रिय सभा गृहमा ३ अर्ब ७५ करोड वर्ष पुरानो चट्टान सहितको विज्ञान प्रदर्शनी गर्न लागेको हो ।

चट्टानका बारेमा सबैलाई जानकारी गराउन तथा विज्ञान र प्रविधिका क्षेत्रमा भएका नयाँ आविष्कारका बारेमा जानकारी गराउन गराउन लागिएको आयोजकको दाबी छ ।
प्रदर्शनी एक महिनासम्म चल्ने छ ।
प्रकाशित मिति:
August 29, 2013