बाउ बन्ने भएपछि मालिङ्गाले च्याम्पियन्समा नै भाग नलिने

श्रीमतीको हेरचाहका लागिमालिङ्गाले श्रीलंकालीले क्रिकेट टिमको जिम्बाबे भ्रमण र च्याम्पियन्स लिग मा भाग नलिने भएका हुन ।
मालिङ्गाको व्यक्तिगत कारणले बिदा चाहीएकोले र उनी जिम्बाबे भ्रमणमा नजाने श्रीलंकाली क्रिकेट बोर्ड बताएको छ ।
उक्त च्याम्पियन्स लिग क्रिकेट सेप्टेम्बर २१ देखि अक्टुबर ६ सम्म चल्ने छ भने श्रीलंकाको जिम्बाबे भ्रमण अक्टुबर २६ मा सुरु हुने छ ।
प्रकाशित मिति:
August 26, 2013