नेपाली नेपथ्य ब्याण्डले यसरी तताएको थियो लण्डन (भिडियोसहित)
साउन २२ । नेपाली सांगितिक ब्याण्ड नेपथ्यले शनिबार लण्डन तताउन सफल भएको छ । नेपथ्यले लण्डनको वेम्बलीस्थित एरेनामामा एक भब्य सांगीतिक कार्यक्रम प्रस्तुत गरेको हो ।
विश्वको तेस्रो ठुलो तथा लन्डनको दोस्रो ठुलो इन्डोर कन्सर्ट भेन्युमा गएर आफ्नो प्रश्तुती दिने नेपथ्य नेपालकै पहिलो ब्याण्ड हो ।
जुन कार्यक्रम यस्तो भएको थियो भिडियोमा हेर्नुहोस्:
विश्वको तेस्रो ठुलो तथा लन्डनको दोस्रो ठुलो इन्डोर कन्सर्ट भेन्युमा गएर आफ्नो प्रश्तुती दिने नेपथ्य नेपालकै पहिलो ब्याण्ड हो ।
जुन कार्यक्रम यस्तो भएको थियो भिडियोमा हेर्नुहोस्:
प्रकाशित मिति:
August 06, 2013