शुद्धिमा १० वर्ष करीना र ऋतिकले रोमाञ्च गर्ने

उनीहरुले अब नयाँ चलचित्र शुद्धि मा यि दुई जोडी देखिने भएका छन । फिल्म शुद्धिमा ऋतिक र करीना नयाँ रुपमा देखिने बताइएको छ ।
यस फिल्मका निर्देशक करण मल्होत्राले गर्ने भएका छन् ।
मल्होत्राका अनुसार चलचित्रमा करिना यस फिल्म मुख्य भुमिका रहने छ ।
यसमा करिनाले राम्रो भुमिका निर्वाह गर्न सक्नेमा विश्वस्त भएको बताए ।मल्होत्रा यस भन्दा पहिले ऋतिक सगं अग्निपथ रिमिक्स बनाइसकेका छन , यस फिल्मका बारेमा खासै नबताए पनि करीना र ऋतिक फिल्ममा नयाँ अवतारमा देखिने बताएका छन् ।
यस भन्दा पहिला ऋतिक र करीना २००३ मा चत्रचित्र मैं प्रेम की दीवानी हुँ फिल्म खोलीसकेका छन् । यस फिल्मको निमार्ण करन जोहरले गर्ने भएका छन् ।
प्रकाशित मिति:
August 01, 2013