• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » कोक, फ्यान्टा र स्प्राइट पिउनेहरु होसियार, ज्यान नि जान सक्ने
कोक, फ्यान्टा र स्प्राइट पिउनेहरु होसियार, ज्यान नि जान सक्ने

असोज ६ । कोक, फ्यान्टा र स्प्राइट पिउनेहरुले होस गर्नुपर्ने भएको छ ।

बोटलर्स नेपालले उत्पादन यी पिय पदार्थमा मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने अखाद्य बस्तु फेला परेका छन् ।

काठमाडौंको कपन, बिशालनगर, नयाँबानेश्वर, डिल्लीबजार, ललितपुरको मंलबजारलगायतका स्थानमा रहेका किराना पसलमा बेच्न पठाइएका कोक, फ्यान्टा र स्प्राइटका बोतलमा लेदो फलामका टुक्रा, प्लाष्टिकजस्ता मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य बस्तु फेला हुन् ।

बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रबाट उत्पादन गरेका कोक, फ्यान्टा र स्प्राइटका बोतलमा दिनहुँजसो लेदो, प्लाष्टिक, खिया लागेका फलामका टुक्रा भेटिन थालेको आजको राजधानी दैनिकमा खबर छ ।

पसलको फ्यान्टामा लेदो भेटिएको भन्दै बिहिबार त्यस क्षेत्रका व्यापारीले बोटलर्स कम्पनीमा उजुरी गरेका छन् । तर उजुरी लिएर गएका व्यापारीलाई कार्यालयमा प्रवेश गर्न समेत नदिएर गेटबाटै फर्काईएको व्यावसायीले गुनासो गरेको खबरमा उल्लेख छ ।

प्रकाशित मिति: September 22, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


प्रदेश तीनका सांसदले बस्न भाडाको घर...

आचार्य र राईबिच सहमति बनेन, प्रदेश ...

९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अ...

यी हुन् सात प्रदेशका सभामुखमा प्रति...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • परिवारका सदस्यको भूकम्पबाट मृत्युको स्मृतिमा भैरव मन्दिरको पुननिर्माण
  • माओवादीको मत किनेर नेपाली कांग्रेस पहिलो पार्टी भयो : खनाल
  • ५५ दलले बुझाए समानुपातिक निर्वाचनतर्फ उम्मेदवारको बन्दसूची
  • नेपाली राजदूत मायाकुमारीलाई फिर्ता बोलाउ :कतारी राजदूत
  • द्वन्द्व पीडितलाई राहतका लागि सात वर्षपछि सिफारिस
गृह पृष्ठ |