आयल निगमका कर्मचारीले बोनस फिर्ता गर्ने

बोनस बाडेकै कारण धमाधम निगमका कर्मचारीलाई अख्तियारले गिरफ्तार परेपछि उनीहरुले पाएको बोनस फिर्ता गर्न लागेका हुन् । निगमका कर्मचारी संगठनले अख्तियारलाई आफ्ना कर्मचारी रिहा गराए बोनस रकम फिर्ता गर्ने प्रतिबर्द्धता जनाएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगनले यही असोज ८ नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालसहित चार उच्च अधिकारीलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति:
September 29, 2013