प्रधानसेनापति भारत जादै
राणा भारतीय स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहको औपचारिक निमन्त्रणामा लाई स्किार गर्दै भारत जान लागेका हुन् ।
भारत भ्रमणका उनले प्रारम्भिक शिक्षा हासिल गरेको द लरेन्स स्कुल, सनवारको १६६ औँ स्थापना दिवसका कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको छ ।
यस्तै भ्रमणको क्रममा उनले भारतीय सेना र पिथौरागढस्थित नेपाली सेना संयुक्त अभ्यास निरीक्षणसमेत गर्ने नेपाली सेनाले जनाएको छ।
भारत भ्रमणमा प्रधानसेनापतिका साथ सैनिक विनय महानिर्देशक उपरथी भिक्टरशमशेर जबरा, सहायकरथी सुरेश शर्मा, महासेनानी प्रेमध्वज अधिकारी र सहसेनानी आयुष राणा पनि सहभागि हुनेछन् ।
प्रकाशित मिति:
September 29, 2013