लुकी छिपि जान्छिन कट्रीना रणबीरको घर

यसै क्रममा रणबीरका बुवा ऋषि कपुर आफ्नै घरमा स्थापना गरेको गणेशको बिसर्जनको क्रममा आर्शिवाद लिन कट्रीना कैफले २ दिन अघि रणबिरको घरमा लुकी छुपी गएकी छिन् ।
कट्रीनाले रणबीर घरमा भएको गणपति पुजामा सामेल भएर रणबीरका आमा बुवालाई खुसी पार्न चाहेको हुन सक्ने अनुमान गरिएको छ ।
तर रणविर र कट्रीना बिचको प्रेममा आमा बाबु त्यति खुसी नभएको उनी निकट व्यक्तिहरुले बताएका छन्।
प्रकाशित मिति:
September 15, 2013