यात्रुसहितको बसमाथि मुग्लिङमा आगजनी
फोटो: फाइल |
सर्लाहीबाट काठमाडौंतर्फ यात्रु लिएर आउँदै गरेको ना ४ ख ४७३४ नम्बरको बसमा अज्ञात समुहले आगजनी गरेको हो ।
आगजनीबाट बस पूर्ण रुपले जलेको छ ।
गुडिरहेको बसलाई रोकेर यात्रुलाई ओराल्न लगाएपछि अज्ञात समूहले बसमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
November 12, 2013