कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
मंसिर १३ । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
गत कात्तिक ९ गते सम्पन्न परीक्षामा ८५ दशमलव ९७ प्रतिशत अर्थात् २५ हजार ७ सय १५ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
कक्षा १२ मा कुनै पनि एक विषयमा अनुत्तीर्ण परीक्षाले मौका परीक्षामा सहभागी हुने अवसरमा पाउने गर्दछन् ।
बिहीबार प्रकाशित परीक्षाको ततिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित मिति:
November 28, 2013