प्रधानध्यापकमाथि विद्यार्थीद्धारा छुरा प्रहार

छुरा प्रहारबाट घाइते भएका शाहको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
महेन्द्र नमुना उच्च माविका विद्यार्थी रोशन परियारले बिद्यालयमा होहल्ला गरेपछि शिक्षकले सम्झाउदा शाहमाथि छुरा प्रहार गरी फरार भएको प्रहरीले जनाएका छ ।
प्रहरीले उक्त बिद्यार्थीको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति:
November 28, 2013