• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » युक्रेनकी नर्तकीको काठमाडौंमा बेली डान्स
युक्रेनकी नर्तकीको काठमाडौंमा बेली डान्स

पुस । पछिल्लो समय विश्वका विभिन्न मुलुकबाट नेपालमा आएर डान्सबारहरुमा पेशा गर्नेको संख्या पनि बढ्दै गएको छ ।

कतिपय कामकै लागि आएर डान्सबार तथा रेष्टुरेन्टमा काम गरिरहेको पाइएको छ भने कतिपय भने भिजिट भिषामा नेपाल आएको बेला छोटो समयमा पनि डान्सबार तथा रेष्टुरेन्टमा आएर काम गरेर फर्कने गरेको समेत पाइएको छ ।

राजधानीको एक डान्सबारमा युक्रेनकी नर्तकीले डान्स बेली डान्स गरिरहेको तस्वीर फोटोपत्रकारिता डटकमले सार्वजनिक गरेको छ । उक्त तस्वीर तल हेर्नुहोस्: 






प्रकाशित मिति: December 28, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |