ट्रक रोडबाहिर पुगेपछि बाँध्न रसीको खोजी
दिप बहादुर घर्ति/जाजरकोट
पुस १३ । सदरमुकाम खलंगाको नयाँ नेपाल होटल अगाडी नेपालगञ्ज देखि सामान लोड गरिएको ट्रक शुक्रबार साँझ दुर्घटनाको जोखिममा परेको छ ।
अँध्यारोमा सागुरो बाटोको यात्रा गर्दा पछाडीका टायर रोडबाट बाहिर गएपछि दुर्घटनाको जोखिमता बढेको हो ।
रमाइलो मेलालाई लक्षित गरेर तल्लो थाप्लेका साँहुहरुको नेपालगञ्ज देखि ११ टन लोड ल्याएर आएको ट्रकका टायर रोडत्राट फुत्कि सकेका छन् ।
पहिलो पटक खलंगा पुगेको लु ३ ख १३३३ नंम्वरको ट्रक मेलालाई लक्षित गरेर छिट्ै सामान पुर्याउने हतार गर्दा यस्तो भएको हुन सक्ने प्रत्यक्षदर्शीहरुको भनाई छ ।
बेलुकी साँढी ८ त्तजे ट्रक यस्तो भएपछि रसिले बाँधेर अढ्याउनलाई स्थानियहरु रसिको खोजिमा दौडधुपमा लागेका छन् ।

प्रकाशित मिति:
December 28, 2013