• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » जनमुक्ति सेनाले बनाएको शहीदगेट भत्काएकोमा माओवादी रिसायो
जनमुक्ति सेनाले बनाएको शहीदगेट भत्काएकोमा माओवादी रिसायो

पुस १३ । नेकपा–माओवादीले जनमुक्ति सेनाले निर्माण गरेको नवलपरासीको शहीदगेट भत्काइएकोमा विरोध गरेको छ ।

आमूल परिवर्तनका लागि त्याग र बलिदान गरेको जनसेनाको सकारात्मक प्रभाव र इतिहास मेट्ने कार्य गरेको भन्दै माओवादीले यस्ता रोक्न माग समेत गरेको छ ।

'नवलपरासीको शहीदगेट भत्काइएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ' पार्टी प्रवक्ता पम्फा भुसालद्धारा जारी विज्ञप्तिमा भनिएको छ- 'जनसेनाको सकारात्मक प्रभाव र इतिहास मेट्ने यस कार्यको घोर भर्सना गर्दछौं ।'

जनमुक्ति सेनाले स्थापित गरेको परिवर्तनलाई मान्ने तर यसको इतिहासलाई मेट्ने यस्ता कार्य तत्काल रोक्न हामी सरकारसँग जोडदार माग गर्दछौं विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: December 28, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |