• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, Main News » एमाले छाड्दिन : नायक केसी
एमाले छाड्दिन : नायक केसी

पुस १४ । नायक भुवन केसीले आफू समानुपातिक सभाषद सुचिमा नपरे पनि एमाले नछाड्ने बताएका छन् ।

एमालेले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाएको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै केसीले प्राविधिक कारणले संबिधान सभामा जान नपाएपनि पार्टीप्रति बफादार रहने उनले बताए ।

सुरुमा एमालेले उनलाई काठमाडौं क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा टिकट दिएपनि विरोधपछि फिर्ता लिएको थियो । पछि समानुपातिकमा उनी पर्ने चर्चा चलेपनि एमालेले उनलाई समानुपातिकमा पनि चयन गरेको छैन ।।

प्रकाशित मिति: December 29, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |