• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » को–को बने एमालेमा सभाषद
को–को बने एमालेमा सभाषद

पुस १३ । संविधानसभाको चुनावबाट दोस्रो ठूलो दल बनेको एमालेले समानुपातिकतर्फ सभाषदहरुको नामावली टुंगो लगाएको छ ।

काठमाडौंको गोकर्ण रिसोर्टमा तीन दिन चलेको स्थायी कमिटी बैठकले सभाषदहरुको टुंगो लगाएको हो । अध्यक्ष झलनाथ खनाल र अर्का बरिष्ठ नेता केपी शर्मा ओलीले छुट्टाछुट्टै नामावली तयार गरेपछि एमालेले सभाषद छान्न सकेको थिएन । तर केन्द्रीय कमिटीले तयार पारेको मापदण्डअनुसार स्थायी कमिटीले सभासद् टुंगो लगाएको नेताहरुले बताएका छन् ।

एमाले समानुपातिकतर्फका सभाषदहरु यस प्रकार छन्ः

खस/आर्य१. अमृत बोहोरा
२. युवराज ज्ञवाली
३. भरतमोहन अधिकारी
४. पशुपति चौंलागाई
५. काशीनाथ अधिकारी
६. केशब बडाल
७. भानुभक्त ढकाल
८. तुलाराज विष्ट
९. मनकुमार गौतम
१०. बलबहादुर महत
११. डा। भिष्म अधिकारी
१२. धनबहादुर रायमाझी
१३. केदार सन्जेल
१४. निर्मल सुवेदी
१५. शान्ता मानवी
१६. गौरा प्रसाईं
१७. जीवन घिमिरे
१८. शुशीला नेपाल
१९. विद्या भण्डारी
२०. कमला सुवेदी
२१. टुका हमाल
२२. कल्पना शर्मा
२३. गरिमा शाह
२४. गौरी ओली
२५. ममता गिरी
२६. बसन्धुरा रोकाया
२७. रिता रावल

दलित२८. राम अवतार पासवान
२९. दुलारी देवी
३०. चुडामणि जंगली
३१. जितबहादुर गौतम
३२. शारदा विश्वकर्मा
३३. भागवत नेपाली
३४. टेकु नेपाली
३५. ज्ञानुदेवी गैरे
३६. अफिलाल उखेडा
३७. शिवकुमारी गोतामे सार्की

मधेशी३८. कृपाराम राना
३९. विश्रामप्रसाद चौधरी
४०. नागेन्द्र थारु
४१. रन्जना माझी
४२. रवनी चौधरी
४३. अम्बिका राजबंशी
४४. सत्यनारायण मन्डल
४५. शितल झा
४६. धर्मनाथ शाह
४७. बंशिधर मिश्र
४८. रामचन्द्र साह
४९. आदित्यनारायण कशोधन
५०. हरिराज राजबंशी
५१. जुनाइद अन्सारी

मधेशी/महिला५२. कमला देवी
५३. रन्जु झा
५४. आशा यादव
५५. मीना यादव
५६. सविया प्रवीण
५७. अनारकली मिया
५८. रन्जना सरकार
५९. राज्यलक्ष्मी गोल्छा

जनजाति६०. ज्ञानबहादुर भुजेल
६१. सिद्धिलाल सिंह
६२. बिनोद श्रेष्ठ
६३. गंगालाल तुलाधार
६४. गोकुल घर्ती
६५. गणेशमान गुरुङ
६६. छेवाङ छेन्जन तामाङ
६७. नरबहादुर थापा
६८. तुलबहादुर गुरुङ
६९. हर्कगोल राई
७०. इच्छाराज तामाङ
७१. महेन्द्र शेरचन

जनजाति/महिला७२. महिन लिम्बु
७३. अष्टलक्ष्मी शाक्य
७४. श्रीमाया थकाली
७५. जयन्ती राई
७६. लीला मगर
७७. दिलशोभा पुन
७८. सिन्धु जरोशा
७९. नरबहादुर पुन
८०. प्रभा बज्राचार्य
८१. तारा राई
८२. शकुन्तला राजभण्डारी
८३. मधु गुरुङ
८४. पेम्बा लामा

प्रकाशित मिति: December 28, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |