• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » राप्रपाले टुंगो लगायो समानुपातिक सभाषद
राप्रपाले टुंगो लगायो समानुपातिक सभाषद

पुस १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फको सभाषदको नामावली टुंगो लगाएको छ । राप्रपाको भागमा १० सिट समानुपातिक सभाषद परेको थियो ।

सिफारिस गरिएकाहरू पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, केन्द्रीय सदस्यत्रय जयन्त चन्द, सरोजा शर्मा र इस्तियाक अहमद खान छन् ।

त्यसैगरी पार्टीका सिन्धुपाल्चोक अध्यक्ष रमेश लामा, धादिङ अध्यक्ष परशुराम तामाङ, अनन्ती पन्त (कन्चनपुर), गिता सिंह (बाँके), लक्ष्मी थापा पासवान (धनुषा) र राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट) छन् ।
े
उक्त पार्टीले प्रत्यक्षमा तीन सिट जितेको थियो ।

उक्त नामावलीलाई पार्टी केन्द्रीय समितिले औपचारिक अनुमोदन गरेपछि शनिबार निर्वाचन आयोगमा नाम बुझाइने बताइएको छ ।

प्रकाशित मिति: December 28, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |