• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » बिजुक्छे भन्छन् - 'भारतले एमालेलाई प्रतिपक्षमा राख्ने चाल चाल्यो'
बिजुक्छे भन्छन् - 'भारतले एमालेलाई प्रतिपक्षमा राख्ने चाल चाल्यो'

पुस १२ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा एमालेलाई सरकार बाहिर नै राख्ने खेल खेलिरहेको जनाएका छन् ।

रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा गरेको कार्यक्रममा अध्यक्ष बिजुक्छले भारतले नेकपा एमालेलाई प्रतिपक्षमा राख्ने चाल चालेको बताएका हुन् । भारतले ठूलो चाल चालिरहेपनि संविधान जारी गर्न कांग्रेस र एमालेको गठबन्धन सरकार हुनुपर्ने उनको भनाई छ ।

अहिलेको सरकार बहुमतको आधारमा बन्ने भन्दै नेता विजुक्छेले सहमतीय सरकारमा जान नहुने पनि बताएका छन् ।

प्रकाशित मिति: December 27, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |