• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » यस्ता छन् ९१ जना कांग्रेसमा छानिएका समानुपातिक सभाषद
यस्ता छन् ९१ जना कांग्रेसमा छानिएका समानुपातिक सभाषद

पुस १६ । विवादै विवादका बिच नेपाली कांग्रेसले सोमबार अन्तिम दिन समानुपातिक सभासद् ९१ जनाको टुंगो लगाएको छ ।

कांग्रेसले छानेको सभाषद अनुमोदनका लागि केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्दा १२ सदस्यले विरोध गर्दै असहमति जनाएका छन् । १२ जना केन्द्रिय सदस्यले सभाषद चयन बारे विरोध गर्दै नोट अफ डिसेन्ट पनि लेखेका छन् । कांग्रेसले चुनावमा आर्थिक सहयोग गरेर सभाषद बन्न खोज्ने पाँच व्यापारीलाई भने समानुपातिक सभासदमा पारेको छैन । तर शीर्ष नेताहरुको गृहजिल्लामा बढी सभासद् परेका छन् ।

कांग्रेसले प्रत्यक्ष नजितेका रसुवालगायतका जिल्लाबाट एक जना पनि सभासद् छानेन ।
शीर्ष नेताले च्यापेका कतिपय पुराना समानुपातिकतर्फकै सभासद् दोहोरिएका छन् ।

कांग्रेस समानुपातिक सभाषद सुचि हेर्नुहोस्

१ चित्रलेखा यादव- सिरहा
२ गोपालमान श्रेष्ठ- स्याङजा
३ कुलबहादुर गुरुङ - इलाम
४ लीला कोइराला- धनुषा
५ दिलबहादुर घर्ती- लमजुङ
६ नरेन्द्रविक्रम नेम्वाङ-झापा
७ प्रदीप गिरी-सिरहा
८ ज्ञानेन्द्रबहादुर कार्की-भोजपुर
९ मिनेन्द्रप्रसाद रिजाल-मोरङ
१० प्रकाशशरण महत- नुवाकोट
११ मानबहादुर विश्वकर्मा-अर्घाखाँची
१२ सुजाता कोइराला -मोरङ
१३ मनमोहन भट्टराई-भक्तपुर
१४ महालक्ष्मी उपाध्याय डिना-मकवानपुर
१५ आनन्दप्रसाद ढुंगाना-धनुषा
१६ सूर्यमान गुरुङ-ताप्लेजुङ
१७ कमला पन्त- गोरखा
१८ अम्बिका बस्नेत-काठमाडौँ
१९ धनराज गुरुङ-स्याङजा
२० महेन्द्र यादव-धनुषा
२१ रत्न शेरचन-बाग्लुङ
२२ मिनबहादुर विश्वकर्मा-सुनसरी
२३ बद्रीप्रसाद पाण्डे-बाजुरा
२४ जीवन परियार-कास्की
२५ ईश्वरी न्यौपाने- कैलाली
२६ सिता गुरुङ-तेह्रथुम
२७ कविताकुमारी सरदार-मोरङ
२८ मिनाक्षी झा-धनुषा
२९ सुजाता परियार- ईलाम
३० कुमारीलक्ष्मी राई-भोजपुर
३१ चिनकाजी श्रेष्ठ- गोरखा
३२ रामचन्द्र पोखरेल-तनहुँ
३३ अशोक कोइराला-मोरङ
३४ गणेशप्रसाद विमली-तेह्रथुम
३५ जगदीश्वरनरसिंह- के.सी.(नुवाकोट
३६ तारिणीदत्त चटौत-कञ्चनपुर
३७ भरतबहादुर खडा-डोटी
३८ ध्रुव वाग्ले-तनहुँ
३९ बलदेव बोहरा-कन्चनपुर
४० सरिता प्रसाई-झापा
४१ मधु शाही ठकुरी-बारा
४२ अनिता देवकोटा-दाङ
४३ रिता शाही-हुम्ला
४४ मिठु मल्ल-रुकुम
४५ चन्द्रादेवी जोशी- बझाङ
४६ डा. आरजु राणा देउवा- डडेल्धुरा
४७ दीपशिखा शर्मा ढकाल- सिन्धुली
४८ शिला शर्मा खडा-दाङ
४९ मुक्ताकुमारी यादव-धनुषा
५० संगीता मण्डल (धानुक)- महोत्तरी
५१ कौशर शाह-काठमाडौँ
५२ रश्मी ठाकुर-धनुषा
५३ सरस्वती आरा खातुन हलुवाईनी-बाँके
५४ प्रमिलादेवी दास- धनुषा
५५ उषा गुरुङ-झापा
५६ राज्यलक्ष्मी श्रेष्ठ-काठमाडौँ
५७ सरस्वती वजिमय-खोटाङ
५८ पुष्पलता लामा-धनुषा
५९ विन्दादेवी आले (राना) -कास्की
६० अन्जना ताम्ली- धनकुटा
६१ सुवर्ण ज्वारचन- गुल्मी
६२ अन्जनी श्रेष्ठ- चितवन
६३ महेन्द्रकुमारी लिम्बू-झापा
६४ ओमदेवी मल्ल जोशी- काठमाडौँ
६५ कल्पना सोप-डोटी
६६ आशा वि.क.- बाँके
६७ विष्णुमाया परियार-चितवन
६८ सावित्रीदेवी चौधरी-चितवन
६९ भुटनीदेवी खवास-मोरङ
७० लक्ष्मीदेवी भण्डारी-धनुषा
७१ मोहनकुमार राई- काठमाडौँ
७२ दिलमान पाखि्रन-धादिङ
७३ अमरसिंह पुन-रोल्पा
७४ झुलबहादुर आले-तनहुँ
७५ मनोहरनारायण श्रेष्ठ-धनकुटा
७६ लालबहादुर घले- सुर्खेत
७७. खड्गबहादुर बस्याल-सुर्खेत
७८ रन्जीत कर्ण-सप्तरी
७९ अमियकुमार यादव-सिरहा
८० लालबाबु सिंह भुईहार-बारा
८१ बादशाह कुर्मी-बाँके
८२ अब्दुल हमिद सिद्दिकी-बाँके
८३ अमृतलाल राजवंशी-झापा
८४ शान्तिदेवी चौधरी-उदयपुर
८५ बुद्धिसागर चौधरी-कैलाली
८६ हरेशप्रसाद महतो-सर्लाही
८७ मुख्तार अहमद -सिरहा
८८ डिल्लीबहादुर चौधरी-दाङ
८९ प्यारेलाल राना -कैलाली
९० मैकुलाल बाल्मीकी-बाँके
९१ नरभान कामी-डडेल्धुरा

प्रकाशित मिति: December 31, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |