• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary, Political » पूर्व आईजीपीसम्म बने एमाओवादी समानुपातिक सभाषद (सूचिसहित)
पूर्व आईजीपीसम्म बने एमाओवादी समानुपातिक सभाषद (सूचिसहित)

पुस १६ । एमाओवादीले सोमबार बुझाएको समानुपातिक सभाषद सुचिमा जनयुद्ध दमन गर्ने पूर्व प्रहरी प्रमुख रवीन्द्रप्रताप शाह समेत समेटिएका छन् ।

माओवादीले आन्तरिक विवादका बीच निर्वाचन आयोगमा बुझाएको सूचीमा पूर्व प्रहरी महानिरीक्षक शाहलाई पनि सभाषद बनाएको हो ।

जनयुद्ध दमन गर्ने’ मध्येका एक भन्दै शाहलाई सभासद बनाएकोमा माओवादीभित्रै भने विरोध सुरु भएको छ । माओवादीले गायक जेवी टुहुरेलाई पनि सभाषद बनाएको छ ।
पूर्व आईजीपी शाह र जेवी टुहुरे भने चुनावभन्दा केहीसमय पहिलेमात्र एमाओवादी प्रवेश गरेका थिए ।
पार्टी भित्र सभाषद चयनमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ भने विवादका कारण अनुपस्थित भएका थिए ।
उनीहरु सहभागी नभएपछि प्रचण्डले एकलौटी रुपमा सभाषद चयन गरेका थिए । जुन यस प्रकार छः

वेद माया भण्डारी(शाक्य)
सुरेन्द्र कुमार कार्की
भेष कुमारी राउत(भट्टराई)
अनिता कुमारी परियार
रविन्द्र प्रताप शाह
मोहम्म्द जाकिर हुसैन
मोहन टुडु
अमन लाल मोदी
ओङदी शेर्पा
श्री प्रसाद जवेगु
सुर्य प्रकाश वाला राई
सन्त कुमार दरै
जुठ बहादुर टुहुरे खड्गी
योगेन्द्रर तामा घिसिङ
राधिका तामाङ
कमला दोङ
कृष्ण धिताल
आशा कोइराला
भक्ती प्रसाद पाण्डे
लाल बहादुर गुरुङ
तेज कुमारी पौडेल
दलजित वि.के.श्रीपाली
सिर्जना तरामु खत्री
केशरी घर्ति मगर
रेखा शर्मा
गोमा कु‌वर
ललिता कुमारी रेग्मी
जानकी कुमारी साउद रावल
कर्ण बहादुर वि.क.
दिलमाया धामी
फुलझरी देवी
हरिलाल ज्ञवाली
दुर्गा खुना
गोपाल गिरी
धन पहरी
अजय शंकर नायक
लालेन्द्रन कुमार मण्डरल
प्रतिक्षा तिवारी मुखिया
राम सिंह यादब
निशा कुमारी साह
धनिराम पौडेल
शम्भु पासवान हजारी
डोर प्रसाद उपाध्याय
राम नारायण विडारी
सुरेन्द्र प्रसाद जयसवाल
उषा किरण असारसादरी
दुलारी हरिजन
सोनिया यादव
धन माया बिश्वकर्मा(खनाल)
सीता नेपाली
तुलसा राना
अन्जना चौधरी
रुपा महर्जन[श्रेष्ठण]
पुनाराम थाप

प्रकाशित मिति: December 31, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |