• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Prawas » पपुवान्युगिनिमा एक नेपालीद्धारा पासो लगाएर आत्महत्या
पपुवान्युगिनिमा एक नेपालीद्धारा पासो लगाएर आत्महत्या

पुस १२ । पपुवान्युगिनि (पिएनजी) मा एक जना नेपालीले आत्महत्या गरेका छन् ।

प्यासिफिक महासागरको टापुको उक्त देशमा ललितपुर लामाटारका सुजन पाठकले सिलिङ फ्यानमा पासो लगाएर बुधवार आत्महत्या गरेका हुन्।

उनी विमानस्थल नजिकैको एयर वेज होटलमा कार्यरत रहेको बताइएको छ । साँझसम्म पनि ढोका नखुलेपछि ढोका फुटाउदा उनी सिलिङको फेनमा झुन्डिएको अवस्थामा फेला परेका थिए।

अस्ट्रेलियाको क्यानवेरा स्थित नेपाली दुतावासले नेपालीले आत्महत्या गरेको घटनाको पुष्टि गरेको छ ।

प्रकाशित मिति: December 27, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |